१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

२६ असार, काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले  संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : July 10, 2025 at 10:26 am