पोखराले टस जित्यो, जनकपुरलाई ब्याटिङको निम्तो
१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ। पोखरा पहिलो जितको खोजीमा हुँदा जनकपुर दोस्रो जितको खोजीमा छ।

प्रकाशित मिति : November 1, 2026 at 5:08 pm








