१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त

https://www.muktinathbank.com.np/online/loan-application

१२ कात्तिक, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको २४८औं बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको नियुक्ति कात्तिक १६ गतेदेखि लागू हुनेछ। श्रेष्ठलाई दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : October 29, 2026 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/