१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नेप्सेमा १ लाख ४५ हजार कित्ता बोनस सेयर सूचीकृत

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल ल्युब आयल लिमिटेडको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।

 

प्रकाशित मिति : November 25, 2026 at 1:09 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/