५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

उन्नति सहकार्य लघुवित्तको सीईओमा वाग्ले नियुक्त

४ चैत, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द वाग्ले नियुक्त हुनुभएको छ । चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वाग्लेलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १३:३०