१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मातृभूमी लघुवित्तका सेयरधनीहरूको हात खाली

३ चैत, काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक बर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको हो ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको १६२ औं बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति : March 16, 2025 at 3:59 pm