१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

विजय लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने

२ असार, काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधीको हात खाली बनाएको छ । संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र०८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : June 16, 2024 at 1:58 pm