८ श्रावण २०८१, मंगलवार | Wed Jul 24 2024

विजय लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने


२ असार, काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधीको हात खाली बनाएको छ । संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र०८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार १३:५८