१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

नेरुडे लघुवित्तको अध्यक्षमा डा.भेषप्रसाद धमला चयन

१३ फागुन, काठमाडाैँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.भेषप्रसाद धमला चयन भएका छन् । संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले धमलालाई अध्यक्षमा चयन गरेकाे हाे ।

प्रकाशित मिति : February 25, 2024 at 3:40 pm