८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

समाचार


चितवनमा ६ काेराेना संक्रमितको मृत्यु

२७ वैशाख, चितवन । यहाँका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएका्े छ

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

२७ वैशाख, बनेपा । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि

पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

२७ वैशाख , कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि

नेता झलनाथ खनाल संक्रमणमुक्त

२७ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ ।

ऐनले माधवलाई भनेः ओलीलाई खसीझैँ भुत्लाएर त्यही ओलीबाट माया र सम्मान चाहन्छौँ

२७ वैशाख, काठमाडौँ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल यतिखेर

बेड र अक्सिजन नपाएर ज्यान गुमाउँदै कोरोना संक्रमित

२६ वैशाख, काठमाडाैँ । चाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक

२६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक परेको छ । राज्य

अख्तियारको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस

२६ वैशाख, काठमाडौँ । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रपति कार्यालयका सचिव

एमाले नेता झलनाथ खनाल कोरोनामुक्त, अस्पतालबाट घर फर्किन अझै केही दिन लाग्ने

२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का नेता झलनाथ खनाल कोरोनामुक्त हुनुभएको छ । आइतबार गरिएको

पूर्वमन्त्री विष्टले गुल्मी पठाए ४५ थान सिलिन्डर अक्सिजन

२६ वैशाख, काठमाडाैँ । पूर्व उर्जा र श्रम मन्त्री तथा नेकपा नेता गोकर्ण विष्टले गृह

प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन एमालेको ह्वीप

२६ वैशाख, काठमाडाैँ । नेकपा एमालेले सोमबार हुने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई

अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

२६ वैशाख, भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको

https://www.nimb.com.np/