८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

लम्जुङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, काठमाडाैँसम्म धक्का

५ जेठ, काठमाडाैँ । बुधबार बिहान लमजुङको भुलभुले केन्द्रविन्दु भएर शक्शाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्यूडको भूम्कम्प गएको हो। बिहान ५ बजेर ४२ मिनेट जाँदा भूकम्प गएको हो । भूक्पको धक्का काठमाडौँ उपत्यकाम्म महसुस गरिएको छ । लम्जुङ अासपासमा भूकम्पले क्षति पुर्याएको अनुमान गरिएको छ । क्षतिको विवरण भने अाउन बाँकी छ ।

प्रकाशित मिति : May 19, 2021 at 7:15 am