८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडौँमा फेरि गयाे भूकम्प

५ जेठ, काठमाडाैँ । काठमाडौँमा फेरि भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प आएपछि मानिसहरु घर बाहिर निस्किएका छन् ।

बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूककम्पकाे महसुस काठमाडाैंमा पनि भएकाे थियाे ।

प्रकाशित मिति : May 19, 2021 at 8:45 am