१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

समाचार


भक्तपुर कमलविनायकमा करेण्ट लागेर एकको मृत्यु, एक घाइते

११ भदौ,भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ ।

मानसिक सन्तुलन गुमाएकी २४ वर्षीय महिलामाथि सामूहिक बलात्कार

११ भदाै, सुनसरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक

निर्मलाका परिवारलाई तीन लाख राहत दिने भीमदत्त नगरका मेयर विष्टको घोषणा

११ भदाै, काठमाडाैँ । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख

बल्खुस्थित तरकारी बजारमा सरकारी छापा, विरोधमा उत्रिएका व्यापारी रवि शाह पक्राउ

११ भदाै, काठमाडाैँ । बल्खुस्थित तरकारी बजारमा  एकाबिहानै सरकारी टोलीले छापा मारेको छ । प्रहरीसहित छापा

सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले यसरी गरे रक्षाबन्धन (फोटोफिचर)

१० भदाैँ, काठमाडाैँ । अाइतबार रक्षाबन्धन सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले मनाएका छन । पछिल्लोपटक नेपाली सामाजमा सबै

निर्मला पन्त र सन्नी खुनाको परिवारलार्इ प्रदेश सरकारको तर्फबाट पाँच/पाँच लाख राहत

१० भदाै, कञ्चनपुर ।  प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले निर्मला

शिक्षा सेवाका कामविहीन २४५ उपसचिव स्थानीय तहमा

–प्रकाश सिलवाल १० भदाै, काठमाडाैँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय

बिम्स्टेकका लागि त्रिभुवन विमानस्थलमा नयाँ व्यवस्था, तपार्इ पनि जान्नुहोस

१० भदाै, काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को

रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक, काठमाडौँको टोखा अन्तिम स्टेशन हुने

१० भदाै, काठमाडाैँ । नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।

कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार मैनाली र पकवानलार्इ प्रदान

१० भदाै, काठमाडाैँ । कान्तिपुर सिटी कलेजले हरेक दुई वर्षमा प्रदान गर्दै आएको कान्तिपुर व्यावसायिक

सुरक्षागार्डको हत्या गरेर अाँखा झिक्ने ठेला चालक सञ्जय सहनी पक्राउ

१० भदाै, विराटनगर । मोरङको बिराटनगर–२ मा हार्डवेयर पसलका सुरक्षागार्डको हत्या ठेला चालकले गरेकाे प्रहरीले जनाएको छ

कञ्चनपुर कर्फ्यूको तालिका फेरियो, जनजीवन सामान्य बन्दै

१० भदाै, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार