१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सेयर सूचीकृत

१६ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बाेनस सेयर बापतकाे कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : November 2, 2026 at 2:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/