२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

माथिल्लो तामाकोशीको सेयर भर्न नक्कली नोटको प्रयोग, हजारका नक्कली नोट छ्याप्छ्याप्ती

९ भदाै, दोलखा । माथिल्लो तामाकोशीको सेयर भर्न नक्कली नोटको प्रयोग भएको खुलासा भएको छ ।

छोटा कपडा लगाएर जिल्ला प्रशासन कार्यालय जान प्रतिवन्ध

९ भदाै, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले छोटा कपडा लगाएर अाउने सेवाग्राहीलार्इ गेटमै रोक्ने

काठमाडौंका मेयर विद्यासुन्दरसँग प्रधानमन्त्री असन्तुष्ट, ठाडो जवाफ मात्र फर्काएकाे अाराेप 

९ भदाै, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको

द्वन्द्वरत समूहसँग वार्ता गर्न सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन

९ भदाै, काठमाडाैँ ।  मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट

श्रममन्त्री विष्टले सार्वजनिक गरे ‘जबखोज’ एप्स, बेरोजगारलार्इ लाभ लिन अाग्रह

९ भदाै, काठमाडाैँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने

कांग्रेस केन्द्रीय समिति बैठक अाज

९ भदाै,क काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक

मानसरोवर कैलाश जाने क्रममा भारतीय तीर्थयात्री रसुवाको भीरबाट खसे

९ भदाै, रसुवा । मानसरोवर कैलाश जाने क्रममा शुक्रबार राति करीब ८ बजे गोसाइँकुण्ड गाउँपालिका

पत्रकार कुट्नेदेखि एम्बुलेन्स फुटाउनेसम्म कञ्चनपुरको हिंसात्मक प्रदर्शन (फोटोफिचर)

८ भदाै, काठमाडाैँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न दोषीलार्इ कारबाहीको माग गर्दै जारी

कञ्चनपुरका चेतन भट्टको मृत्यु अफवाहमात्र, पाखुरामा चोट लागेका चेतन परिवारको साथमा

८ भदाै, काठमाडाैँ । कञ्चनपुरको भीमदत्तनगरको शुक्रबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा मृत्यु

कञ्चनपुर घटनाबारे देउवाको टिप्पणीः बलात्कारीलार्इ कारबाही गर्न फास्ट ट्रयाक कोर्ट अावश्यक

८ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर घटनाबारे फेसबुकमा टिप्पणी

ताप्लेजुङ केन्द्र बनाइ ४ दशमलव ५ म्याग्निच्युडको भूक्म्प गयो

८ भदाै, काठमाडाैँ  । ताप्लेजुङमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । आज साँझ ६

कञ्चनपुर अान्दोलन हिंसात्मक, सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू

८ भदाै, काठमाडाैँ । निर्मला पन्तको बलात्कारपछिको हत्याको विषयलार्इ लिएर कञ्चनपुरमा जारी अान्दोलन अराजक बन्दै