प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
३ मंसिर, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.७५ अंकले घटेर २६२४.२९ विन्दुमा झरेको छ। बिहीबार प्रि ओपन सेसनमा २ करोड ७७ लाख ३ हजार ६९१ रुपैयाँ ५० पैसाबराबरको ४३ हजार ४१७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 19, 2026 at 11:00 am













