४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

सम्पदा लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश रहेको छ।

 नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : November 19, 2026 at 9:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/