४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.७५ अंकले घटेर २६२४.२९ विन्दुमा झरेको छ। बिहीबार प्रि ओपन सेसनमा २ करोड ७७ लाख ३ हजार ६९१ रुपैयाँ ५० पैसाबराबरको ४३ हजार ४१७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 19, 2026 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/