१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउनका आदेश दिएको छ।  न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई अदालतमा उपस्थित गराउनका आदेश दिएको हाे ।

दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको हो।

प्रकाशित मिति : May 4, 2026 at 2:27 pm