२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय

११ वैशाख, काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाउनुभएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : April 24, 2026 at 4:27 pm