२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दोलखाकाे मालु मतदानस्थलमा रोकियो मतदान

२१ फागुन, काठमाडौं । दोलखाको मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका(४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो ।

प्रकाशित मिति : 11:00