४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने

https://www.muktinathbank.com.np/online/loan-application

३ कात्तिक, काठमाडौं । चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो।

आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्दै छन् । चितव‍नले भने परिवर्तन गरेकाे छैन ।

प्रकाशित मिति : November 19, 2026 at 4:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/