१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

निर्वाचन भाँड्न लागिपरेका दुर्गा प्रसाई फेरि पक्राउ

१७ फागुन, काठमाडाैँ । निर्वाचन भाँड्न लागिपरेका  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । प्रसाईलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार ०८:४६