४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

जागिरको खोजीमा हुनुहुन्छ ? एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर

४ फागुन, काठमाडौँ । एनआईसी एशिया क्यापिटलले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै टेलिमार्केटिङ पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले फागुन ११ गतेभित्र कम्पनीको मानव संसाधन विभागमा आवेदन बुझाउन सक्नेछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १६:४३