काठमाडौं आइपुगे पूर्वराजा शाह, विमानस्थलमा समर्थकले गरे स्वागत
१ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको छ । पूर्वराजा शाह शुक्रबार झापाबाट काठमाडौं आइपुग्नुभएको हाे ।
उहाँलाई समर्थकहरूले विभिन्न नारासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटबाट स्वागत गरेका छन् ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १३:५२











