भोलि सार्वजनिक बिदा
२० माघ, काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार नै सार्वजनिक विज्ञप्तिमार्फत सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : February 3, 2026 at 3:49 pm









