८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

सिराहामा गोली हानी एक जनाको हत्या

१६ माघ, काठमाडौं । सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ। शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली हानेर हत्या गरिएको हो ।

प्रकाशित मिति : January 30, 2026 at 5:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/