१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

बालेनको प्रचारमा गएका नुवाकोटका सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १२:२५