२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

राष्ट्रपति र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान शीतलनिवास पुग्नुभएको थियो ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति : 12:33