१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

१३ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गर्नुभएको छ । आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित उहाँले द्रुतमार्ग निरीक्षण गर्नुभएको हो ।

सो क्रममा उहाँले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १०:३२