९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

७ माघ, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त हुनुभएकाे छ । कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि रिक्त नेतृत्वविहीन बनेकाे बोर्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो।

डा. पौडेल हाल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्याे ।

प्रकाशित मिति : January 21, 2026 at 6:24 pm