४ मंसिर २०८३, बिहिबार | Fri Nov 20 2026

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

https://www.muktinathbank.com.np/online/loan-application

१४ मंसिर, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

प्रकाशित मिति : November 30, 2025 at 9:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/