४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मिरज ढुंगाना समूहले भेट्न पाएन प्रधानमन्त्री, सिंहदरबार गेटमा ज्ञापनपत्र टाँसेर फर्कियो

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडाैं ।  प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि मिरज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर  फर्किएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न र ध्यानाकर्षण पत्र बुझाउन जेनजी अगुवाहरू सिंहदरबार पुगेका थिए। तर ध्यानाकर्षण पत्र बुझ्नका लागि प्रधानमन्त्रीले समय नदिएपछि उनीहरू गेटमा टाँसेर  फर्किएका हुन् ।

प्रकाशित मिति : November 24, 2025 at 5:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/