८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक

२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।  आज बिहानदेखि कार्यालयको वेबसाइट ह्याक भएसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : November 18, 2025 at 12:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/