१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गर्नुभएको हो ।

पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : November 10, 2025 at 2:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/