पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन गर्न भंगाल पुगे गृहमन्त्री
२० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गर्नुभएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति भण्डारीको उक्त घर आजगनीमा परेको थियो। बिहीबार बिहान गृहमन्त्री अर्यालले सो घरको अवलोकन गर्नुभएको हो ।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १३:१५












