२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

१२ कात्तिक, काठमाडौँ । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको छ ।  सोलुखुम्बुको लोबुचे भन्नेस्थानमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको र चालक सकुशल रहेको प्रहरीले जनाएको छ । अल्टिच्युट एयरका अनुसार क्याप्टेन विवेक खड्काले हेलिकप्टर उडाउनुभएको थियो ।

dainiki.com

क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ०८:५२