२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाती आयोगको प्रतिवेदन पेश

३१ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १७:२६