५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

https://www.muktinathbank.com.np/online/loan-application

२८ असोज, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : October 14, 2025 at 6:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/