९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

३२ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५९ अंकले घटेर २७५९.५८ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ६८ कम्पनीको १०८ पटकको कारोबारमा २ करोड २५ लाख १५ हजार २०५ रुपैयाँ ५० पैसाबराबरको ८९ हजार ३९३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 16, 2025 at 10:58 am