काठमाडौँको गोकर्णेश्वरमा गोली चल्यो
१९ कात्तिक, काठमाडौँ । केहीबेर अघि काठमाडौँको गोकर्णेश्वरमा गोली चलेको छ । प्रहरीले डलर तस्बर समात्न गोली चलाएको बुझिएको छ ।

नक्कली डलर देखाउँदै ठग्दै आएका तस्कर समातिएको र उनलाई घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गोली हानेको हो । थप विवरण आउँदैछ ।
प्रकाशित मिति : November 5, 2026 at 7:49 pm








