९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

नेप्सेमा १३ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

https://www.muktinathbank.com.np/online/loan-application

१७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा माण्डू हाइड्रोपावरको १० प्रतिशत बोनस बापतकाे कुल १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : November 3, 2026 at 5:23 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/