८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कति पुग्यो तोलाको ?

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । विगत केही साता लगातार घटेको सुनको मूल्य आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : November 23, 2026 at 11:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/