प्रि ओपन सेसनमा करिब साढे ४ अंकले घट्यो नेप्से
७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक घटेको छ। यस दिन सो सेसनमा नेप्से ४.२६ अंकले घटेर २६१७.०२ विन्दुमा झरेको छ। सोमबार प्रि ओपन सेसनमा २८ लाख १८ हजार ८९२ रुपैयाँबराबरको ९ हजार ३७१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 23, 2026 at 10:54 am













