५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

एभरेष्ट कलरले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

https://www.muktinathbank.com.np/online/loan-application

३ मंसिर, काठमाडौं । एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्षको लागि सेयरधनीलाइ कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनी निराश बनाएकाे हाे । कम्पनी र यसका सेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : November 20, 2026 at 11:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/