११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१७ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा नेप्से १.५७ अंकले बढेर २६३३.०५ विन्दुमा पुगेको छ। मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको ६१ पटकको कारोबारमा २५ लाख ८४ हजार ८७९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५३६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 1, 2025 at 11:00 am