१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

८ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से सो सेसनमा ०.१० अंकले घटेर २६२८.८१ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १३१ पटकको कारोबारमा ३ करोड २१ लाख १६ हजार ३१९ रुपैयाँ २० पैसाबराबरको ६० हजार ८०९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 22, 2025 at 11:01 am