२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

एनएमबि लघुवित्तको सीइओमा पुन: आनन्द पाण्डे नियुक्त


२३ चैत, काठमाडाैँ । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: आनन्द पाण्डे नियुक्त भएका छन् । कम्पनीको चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षको लागि पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको दोस्रो कार्यकाल चैत्र २२ गतेबाट सुरु भएको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ११:५१