२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त


२२ चैत, काठमाडाैँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पराजुलीलाई आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ११:२४