१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा एक लघुवित्तको एफपीओ सूचिकृत

३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार यूनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सूचिकृत भएको हो ।

कम्पनीले जेठ ११ गतेदेखि १७ गतेसम्म ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे थियाे ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १६:१७